पाेखरा एभेन्जर्सले दियाे जनकपुर बाेल्ट्सविरूद्ध १५६ रनकाे लक्ष्य

पाेखरा एभेन्जर्सले दियाे जनकपुर बाेल्ट्सविरूद्ध १५६ रनकाे लक्ष्य

  • बिहिबार, मंसिर ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

११ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी दास्राे राष्ट्रियसंस्करण अन्तर्गत आज भइरहेकाे दाेस्राे खेलमा पाेखरा एभेन्जर्सले जनकपुर बाेल्ट्सविरूद्ध १५६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

उसले पूरा (२०) ओेभरमा ७ विकेट गुमाएर १५४ रन जाेड्याेल । पाेखराका लागि सुमित वर्माले ५० रनकाे याेगदान गरे । अब केहीबेरमा जनकपुर बाेल्ट्सले जवाफी ब्याटिङ गर्नेछ ।

आजै भएकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी यलायन्सलाई ७ विकेटले हराएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी