काठमाडौँ, १४ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह...
काठमाडौँ, १४ कात्तिक। ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा...
काठमाडौँ, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको...
विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही...
टेकेन्द्र बोहरा/ बझाङ । बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी गाँउपालीका स्थरीय महिला भलीवल...
काठमाडौँ, ११ कात्तिक । नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको...
११कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपालल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमाप्रदर्शन गरिएको छ ।विश्वका ५ महादेश, २१ देश र ६० स्थानमाप्रदर्शन गरिने...
भोजपुर, ११ कात्तिक । प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा...
कास्की, ११ कात्तिक। पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो...
काठमाडौँ, १० कात्तिक पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो ।...
काठमाडौँ, ९ कात्तिक इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ...
९ कात्तिक,इलाम । ४० वर्ष माथिका खेलाडीलाई पुनः खेलमा फर्काउने उदेश्यले पूर्वी इलामको सुर्योदय नगरपालिका–९ मा प्रथम अन्तराष्ट्रिय समृद्ध भेट्रान्स नकाउट फुटबल प्रतियोगिताको काठमाडौँ...
भोजपुर ९ कात्तिक कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ । देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८...
काठमाडौं । नेपालले साफ यु–१५ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गरेको हो...
आईसीसी विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक आज नेपाल आउने भएको छ । ४ दिने टुरका लागि आईसीसीको ट्रफी नेपाल आउन लागेको हो । बंगलादेशको...
सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल आजबाट पोखरा रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ...
ठेगाना:अनामनगर काठमाडौँ