बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला तर्फको भलिवल प्रतियोगिता सम्पन्न , बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला तर्फको भलिवल प्रतियोगिता सम्पन्न , बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

टेकेन्द्र बोहरा/ बझाङ ।
बझाङको ऐतिहासीक तथा धार्मिक मेला सिलदेवी मेलाको अवसरमा बझाङ उद्योग वार्णिज्य सँघले आयोजना गरेको महिला जिल्ला व्यापी गाँउपालीका स्थरीय महिला भलीवल प्रतियोगिता सम्पन्न भएको छ ।गाँउपालीका स्थरीय जिल्ला ब्यापी भलिवल प्रतियोगितामा छविस पाथीभेरे गाँउपालीकाले प्रथम स्थान हासिल गरेको छ ।
यस्तै जयपृथ्वी नगरपापालीकाले द्धितिय स्थान हात पारेको छ ,भने दुर्गाथली गाँउपालीकाले दोस्रो स्थान हासिल गरेको छ भनेत्यस्तै तृतिय थलारा गाँउपालीकाले तेस्रो स्थान हात पारेको छ ।
महिला जिल्ला ब्यापी भलिवल प्रतियोगितामा जिल्ला भरीका सात टिमले सहभागिता रहेको छ ।महिला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार नगत र टफी र प्रमाणपत्र सहित द्धितिय ३१ हजार नगत र टफी र प्रमाणपत्र सहित र तृतिय हुनेलाई २१ हजार नगत र टफी र प्रमाणपत्र पाँउने आयोजक उद्योग वार्णिज्य सँधका अध्यक्ष्य दान बहादुर सुर्मेलीले बताएका छन ।

बझाङमा बिसिए कप क्रिकेट अर्को साता सुरु हुने

सुदुरपश्चिम प्रदेसको हिमाली जिल्ला बझाङमा धैली देवि स्मृति बिसिए कप क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ ।
यसपटक प्रतियोगितालाई प्रदेश नं ७ स्तरिय बनाउने तयारी भएको प्रतियोगिता संयोजक विक्रम उखेडाले जानकारी दिएका छन ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बुङगल नगरपालिकामा हुने प्रतियोगिताको अघिल्लो संकरणमा बझाङबाहेकका ४ वटा टोलीको सहभागिता रहेको स्मरण गर्दै संयोजक उखेडाले यसपटक प्रदेशका अन्य जिल्लाको टोलीको सहभागिता रहने जानकारी दिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) का महासचिव ऐन महरले यो प्रतियोगिताले विकट जिल्लामा पनि क्रिकेट प्रतियोगिता आयोजना हुन्छ भन्ने सन्देश दिएको बताए ।
उनले पर्यटन प्रबर्द्धनका लागि खेलकुद र आपसी सम्बन्ध सुधारका लागि पनि क्रिकेट महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।
बुङगल क्रिकेट एसोसिएसन (बिसिए) को आयोजनामा कार्तिक १७ गते सुरु हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ