विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

विश्वकप क्रिकेट ट्रफी चन्द्रागिरिमा प्रदर्शन

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

११कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपालल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमाप्रदर्शन गरिएको छ ।विश्वका ५ महादेश, २१ देश र ६० स्थानमाप्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँएकीकृत पर्यटकीय गन्तब्यचन्द्रागिरिमाप्रदर्शनकालागिलागिएको हो ।ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपालल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजकभावना घिमिरेले बताउनुभयो ।यसअघि ट्रफी पश्चिम नेपालको पोखरामाप्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताउनुभयो ।
ट्रफी प्रदर्शनमाआएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षचन्द्रप्रसाद ढकाल र महाप्रवन्धकअभिषेक विक्रमशाहले चन्द्रागिरि परिसरमा स्वागतगर्नुभएको थियो ।
ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्वबोकेको चन्द्रागिरि डाँडामाचन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ