कोशी कपको उपाधि देउरालीलाई

कोशी कपको उपाधि देउरालीलाई

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भोजपुर ९ कात्तिक

कोशी कप भलिबल–२०७५ को उपाधि षडानन्द नगरपालिका–१२ देउरालीले हात पारेको छ ।
देउरालीले कपसँगै रु २५ हजार, दोस्रो षडानन्द नगरपालिका–१३ बोयाले रु १८ हजार र तेस्रो अरुण गाउँपालिका–४ चरम्बीले रु १२ हजार तथा सान्त्वना पुरस्कार षडानन्द नगरपालिका–१० साङपाङले रु सात हजारसहित प्राप्त गरेका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चरम्बीका मिलन तामाङ र बेस्ट स्पाइकर बोयाका अर्जुन दर्नाल घोषित हुनुभएको छ । यही कात्तिक ५ देखि ८ गतेसम्म भएको प्रतियोगितामा १६ टोलीको सहभागिता थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ