डोटी, १७ मङ्सिर । सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल ९नाच० भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त...
काठमाडौं, १७ मंसिर । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औं दक्षिण एशियाली खेलकूद अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ...
मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ। नेपाल...
काठमाडाैं, १६ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६...
काठमाडौं, १६ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कभर्ड हलमा तेस्रो...
पोखरा, १६ मङ्सिर । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी...
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ९ स्वर्ण पदक जितेको छ । साग अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण...
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा...
काठमाडौं, १६ मंसिर । तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा...
काठमाडाैं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुदको महिला एकल कातामा नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छिन् । सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन...
काठमाडौँमा आइतबारदेखि शुरु भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको उदघाटन कार्यक्रममा सहभागी खेलाडी । काठमाडौँमा आइतबारदेखि शुरु भएको १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको...
काठमाडौं, मंसिर १५ । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आजदेखि औपचारिक रूपमा सुरू भएकाे छ । साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र...
दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगिताअन्र्तगत महिला भलिबलमा नेपाल र श्रीलङकाबीचको खेलमा विजयीपछि नेपाली खेलाडी । दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगिताअन्र्तगत महिला भलिबलमा नेपाल र...
चिप्लेढुङ्गा, १५ मङ्सिर। पोखरा रङ्गशाला फुटबल मैदानमा महिला फुुटबल टोलीले आज ‘ओपनिङ टच’ गरेको छ । १३औँ साग अन्तर्गतको महिला फुटबल प्रतियोगिता यही मङ्सिर...
काठमाडौं, मंसिर १५ । दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण आजबाट औपचारिक रुपले सुरु हुँदैछ । आज साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य...
ठेगाना:अनामनगर काठमाडौँ