तस्वीरमा हेर्नुस् सागकाे भव्य उद्घाटन

तस्वीरमा हेर्नुस् सागकाे भव्य उद्घाटन

  • आइतवार, मंसिर १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार  भव्य उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् । दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला मानिने सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘म साग खेलकुद सुरु भएको घोषणा गर्दछु।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ