असिना पानी परेपछि शैलुङ जंगलको डढेलो नियन्त्रणमा राहत

असिना पानी परेपछि शैलुङ जंगलको डढेलो नियन्त्रणमा राहत

  • मङ्लबार, बैशाख २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं, २५ वैशाख। असिना पानी परेपछि रामेछापको सानो शैलुङ मन्दिर क्षेत्रमा रहेको शैलुङ जंगलमा डढेलो लागेको डढेलो नियन्त्रणमा राहत मिलेको छ । सोमबार राती अधानक असिना र पानी परेपछि सातौ दिनदेखि फैलिएको डढेलो नियन्त्रणमा राहत मिलेको हो । आज पनि केहि समय हल्का वर्षा भएको थियो । घना जंगल भएको यसमा क्षेत्रमा गत मंगलबार जंगलको दक्षिण फेदीस्थित दोरम्बा शैलुङ गाउँपालिका–७ को डोरखानीबाट सल्किएको डढेलो पूर्वी क्षेत्रबाट सालमी–बर्षौंनी र उत्तर–पश्चिम लोङा–दोङगती क्षेत्र हुँदै घना जंगलमा फैलिएको छ ।

शैलुङ जंगलमा डढेलोः सातौं दिनमा पनि नियन्त्रणमा आएन, वन कार्यालय पनि आकाशे पानी कुर्दै

शैलुङ जंगल : पाँचौं दिन पनि जलिरहेछ

गाउँपालिका अध्यक्ष मोक्तान भन्छन्ः शैलुङ जंगलको आगो निभाउन आकाशे पानी कुर्नुको विकल्प छैन

शैलुङ जंगलको डढेलो भयावह अवस्थामा, सानो शैलुङ मन्दिर जोखिममा

शैलुङ जंगलको डढेलो नियन्त्रणबाहिर, सेनाको टोली समेत फिर्ता

अपडेटः शैलुङ जंगलमा लागेको आगो नियन्त्रण बाहिर जाँदै

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ जंगलमा भिषण आगलागी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ