न्युयोर्क, ६ पुस । अमेरिकाको चार पांग्रे विद्युतीय सवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर...
एजेन्सी, ५ पुस । गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् ।...
नयाँ दिल्ली, ४ पुस । पन्जावको अमृतसारस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । शीख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या...
इस्लामाबाद, ४ पुस । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली बिस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ...
३ पुस । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका...
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले यदी भारतले हवाई हमला गरेमा सोही रबैयाका आधारमा जवाफी कार्बाही गर्ने चेतावनी दिएका छन् । अलजजिरा टेलिभिजनलाई दिएको एक अन्तवार्तामा...
नयाँ दिल्ली, ३ पुस । भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् । भारतको...
कोलम्बो, २ पुस । दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा...
सिरीया देखि ईराकसम्म हमला गर्दै आएको अन्तराष्ट्रिय आतंकवादी समुह आईएसआईमा भारतीय मुलका ६६ जना युवा संलग्न भएको खुलासा भएको छ । यो अमेरीकी रिपोर्टमा दाबी...
प्योङयाङ, २ पुस । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले...
लन्डन, २ पुस । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् ।...
न्युयोर्क, १ पुस । सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० की एक अधिकारीले दाबी गरेकी छिन्...
लन्डन, १ पुस । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका...
पोर्ट–अउ–प्रिन्स, २९ मंसिर । हेइटीमा एउटा तेल ट्यांकर बिस्फोट हुँदा ६० जना भन्दाबढीको मृत्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बिस्फोटमा अन्य...
जाकार्ता, २८ मंसिर । इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगोलिक सर्वेक्षण संस्था ९युएसजीएस० ले जनाएको...
बेइजिङ, २८ मंसिर । चीनमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । झिजियाङ प्रान्तको उत्तरी बन्दरगाह सहर तियानजिनमा पहिलो पटक ओमिक्रोन देखिएको हो...
ठेगाना:अनामनगर काठमाडौँ