सिरीया देखि ईराकसम्म हमला गर्दै आएको अन्तराष्ट्रिय आतंकवादी समुह आईएसआईमा भारतीय मुलका ६६ जना युवा संलग्न भएको खुलासा भएको छ ।
यो अमेरीकी रिपोर्टमा दाबी गरिएको छ । बिहीबार अमेरीकी विदेश मन्त्रालयले आतंकवाद सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको थियो ।
यसै गरी अलकायदामा समेत केही भारतीय नागरिक सामेल भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline