पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले यदी भारतले हवाई हमला गरेमा सोही रबैयाका आधारमा जवाफी कार्बाही गर्ने चेतावनी दिएका छन् । अलजजिरा टेलिभिजनलाई दिएको एक अन्तवार्तामा प्रधानमन्त्री खानले भारतीय जनता ईमान्दार र संवेदनशील भए पनि राज गर्नेहरु कट्टर रहेको बताए ।
यदी बिजेपीको फाँसीवादी सरकारले त्यस प्रकारको हमलाले दुई परमाणु शक्ति सम्पन्न देश आमने सामने हुने संभावना रहेको र यदी त्यसो भएमा ठूलो भयावहपूर्ण स्थिति आउने उनले चेतावनी दिए ।
सन् २०१९ मा पाकिस्तानमाथि हवाई हमला गर्दा जवाफी कार्बाही गरेको पनि खानले स्मरण गरे ।
पाकिस्तानले सन् २०१९ मा भारतीय लडाकु विमान खसाल्नुका साथै चालक अभिनन्दनलाई नियन्त्रणमा लिएर रिहाई गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline