दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्मरगाउँमा तिहार पर्वलाई लक्षित गर्दै बाहिरी जिल्लामा पठाउनका लागि सयपत्री फूलको माला उन्दै पुष्प व्यवसायी। दाङमा सयपत्री फूलको माला थोकमा...
दाङको घोराही उपमहानगरपालिका–३ स्थित झिङनीमा सयपत्री फूलको रस चुस्दै पुतली । तस्बिर : कुलदीप न्यौपाने ...
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रोफर्मले व्यवसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि टिपिँदै । दाङमा सयपत्री फूल थोकमा प्रतिकिलो ५०० रुपैयाँका...
दार्चुलाको शैल्यशिखर नगरपालिका-७ मा अवस्थित देवथली दह र पृष्ठभूमिमा हिमशृङ्खला।तस्बिर : गणेशसिंह धामी ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट देखिएको संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार २१० मिटर...
नुवाकोटको नयाँ कुमारीको रुपमा चयन हुनुभएकी प्रार्थी डङ्गोल । विदुर नगरपालिका–२ मा अवस्थित तलेजु भवानीको राजकीय जिवित देवीको रुपमा छ वर्षीया प्रार्थी ...
गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा काठेपिङ खेल्दै सर्वसाधारण । कात्तिक शुल्क पक्षको समयमा एकपटक पृथ्वी छोड्नुपर्छ भन्ने मान्यताले र कतिपयले त मनोरञ्जन लिन पनि पिङ...
जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना पात्ले स्थित चर्खेपिङमा रमाउँदै बालबालिका । चर्खेपिङ लोप हुन थालेपछि स्थानीयले गत वर्षदेखि चर्खेपिङ हाल्दै आएका छन् । तस्बिरः खेमराज...
काठमाडौँको दक्षिणकाली नगरपालिका- ६ मा अवस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा आइतबार पूजा आराधना गर्दै भक्तजन। तस्बिरः हरिराम भेटुवाल ...
सङ्खुवासभाको खाँदबारी नगरपालिका –१ स्थित टुँडीखेलमा लिङ्गेपिङ हाल्दै स्थानीय युवाहरु । तस्बिर : भविन कार्की ...
‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२’ का अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा नेपाल स्काउट टोली मार्चपास गर्दै । ...
मध्यपुर थिमिस्थित दिगु भैरब मन्दिरको डबलीमा येंया पुन्हि (यन्हा पूर्णीमा)को अवसरमा आइतबार चौथो पटक जिब्रो छेडेर १७ वटा दीपसहितको चन्द्राकार भएको भ्ये बोकेर...
भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति काठमाडौँबाट देखिएको खग्रास चन्द्रग्रहण । तस्बिर : गोपाल दाहाल ...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ का थारु समुदायका महिला अटवारी पर्वमा आउने पाहुनालाई परिकार पस्कनका लागि सालको पातको दुना टपरी गास्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु ...
काठमाडौँ, ३१ साउन : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । यस अवसरमा पाटनको...
काठमाडौँ, २५ साउनः परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन...
ठेगाना:अनामनगर काठमाडौँ