दाउरा बिक्री गर्न लैजाँदै !

दाउरा बिक्री गर्न लैजाँदै !

  • बिहिबार, मंसिर १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराबाट बिहीबार बिहान झिसमिसेमा दाउराको भारी बोकेर घोराही बजारतर्फ आउँदै गरेका दाउरे । जीविकोपार्जनका लागि करिब एक घण्टाभन्दा बढी जोखिमपूर्ण जङ्गलको ओरालो बाटो पार गरेर ल्याइएको दाउरा घोराही बजारमा करिब ६०० रुपैयाँ प्रतिभारी बिक्री हुने दाउरे बताउँछन् । तस्बिर : कुलदीप न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी