सिन्धुलीको गोलन्जोर गाउँपालिका-४स्थित माझ कुविन्डेका किसान ब्रिकीका लागि बजार पठाउन बगैँचामा रहेको जुनार टिप्दै । जुनार बगैँचाबाट प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको किसान बताउछन् । सिन्धुली जुनार उत्पादनका लागि प्रख्यात जिल्ला हो । तस्बिर :हरिराम भेटुवाल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline