दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रोफर्मले व्यवसायिक रूपमा उत्पादन गरेको सयपत्री फूल बिक्रीका लागि टिपिँदै । दाङमा सयपत्री फूल थोकमा प्रतिकिलो ५०० रुपैयाँका दरले बिक्री भइरहेको फूल व्यवसायीहरू बताउँछन् । तस्बिरः कुलदीप न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline