काठमाडौँ टोखा नगरपालिका वडा नं २ र ३ ले प्रत्येक शनिबार टोखा बजारमा सञ्चालन गरेको टोखा सडक नेवाः खाजा महोत्सवमा ओखलमा चिउरा कुट्दै टोखाका...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का परम्परागत डोटेली पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दै महिला । पछिल्लो समय डोटेली पहिरन हराउन थालेपछि जगेर्ना गर्नका लागि उनीहरुले...
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अमृतटोलमा रहेको कृषि उपज बिक्री केन्द्रमा सोमबार बिहान सखरखण्ड, तरुल र ताजा तरकारी किनमेल गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको...
पोखरा महानगरपालिका–१४ मझेरी पाटनस्थित बिजुलीको पोलमा बसेका एक जोडी जुरेली । तस्बिरःराधिका कँडेल ...
मारिङबाट देखिएको रुकुम पूर्वको सबैभन्दा अग्लो हिमाल पुथा हिमाल । यसको उचाई सात हजार २ सय ४६ मिटर रहेको छ । तस्बिर : सर्जना...
ताप्लेजुङ, ९ पुसः ताप्लेजुङको सुकेटार काफ्लेपाटी सडक खण्डबाट देखिएको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र । तस्बिर ः सन्तोष पुर्कुटी ...
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा छिट्टै सञ्चालनमा आउन लागेको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा परीक्षणमा रहेको स्काई साइक्लिङमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः...
एनपिएलका खेल शुरु भएदेखि अन्तिम फाईनल सम्म पनि कीर्तिपुर अन्तराष्ट्रिय क्रिकेट भईरहँदा मैदानमा दर्शकको उपस्थिति उत्साहका साथ देखिन्छ । क्रिकेट क्रेज कीर्तिपुर मैदानमा भव्य देखिन्छ...
तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारस्थित जोगीमणि चिल्ड्रेन पार्क निर्माणका लागि श्रमदान गर्दै केशवटार आमा समूहका सदस्य । एसओएस परिवार सबलीकरण कार्यक्रमको आर्थिक सहयोगमा यहाँ...
पोखरा महानगरपालिका– १५ काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कँडेल ...
दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल । ताल निर्माण भएपछि स्थानीयले सिँचाइ, माछापालन तथा डुङ्गा...
बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट व्यापारीहरु आएर बारीबाटै...
नेपालमा क्रिकेट प्रतिको आकर्षण कति बढेको छ भन्ने दृष्य देखिन्छ कीर्तिपुर मैदानमा । जहाँ दर्शकहरुले ग्राउण्ड भरिएका छन् भने रुख रुखमा चढेर पनि एनपिएलको...
मिथिलाको पहिचान झल्काउने र मिथिलाकला विश्वभरि चिनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवन जनकपुरधामको भित्तामा चित्र कोर्दै चित्रकार । तस्बिर...
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको फेदीमा हिमनदीले बनाएको मार्ग र वरपरका हिमालको दृश्य। तस्बिरः दिलकुमार लिम्बू ...
धनुषा र सिरहालाई जोड्ने कमला नदीस्थित बसपिट्टा घाटमा कात्तिक पूर्णिमाको अवसरमा शुक्रबार बिहान कमला स्नान गर्ने भक्तजनको घुइँचो । तस्बिरः अमरेन्द्रकुमार यादव ...
ठेगाना:अनामनगर काठमाडौँ