दाङको घोराही उपमहानगरपालिका–१५ स्थित अमृतटोलमा रहेको कृषि उपज बिक्री केन्द्रमा सोमबार बिहान सखरखण्ड, तरुल र ताजा तरकारी किनमेल गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको कृषि उपज बिक्री केन्द्रमा किसानले हरेक दिन रु १० तिरेर बिक्रीका लागि तरकारी राख्ने गर्छन । तस्बिरः कुलदीप न्यौपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline