लोपन्मुख नाच मध्येको एक हनुमान नाच बागलुङमा ९ वर्षपछि विधिवत् रुपमा देखाइँदै । हनुमान नाच संरक्षण परिषद् बागलुङले आजबाट विधिवत् पूजाआजा गरी हनुमान नाच...
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी,...
नेपाल–चीन सिमाना नाक्चेलाग्नाबाट नजिकै रहेको चीनको ह्याजिमार क्षेत्र । साउन १७ गतेबाट चलेको १५ दिने हाट बजारका लागि बस्न, सामान किनबेच गर्न व्यापारीहरुले पालहरु...
आज विश्व आदिवासी दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाईएको छ । यस क्रममा र्याली, झाँकी , गोष्टी आदि विभिन्न कार्यक्रमहरु भएका छन् । विभिन्न भागमा...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेस्थित रिवाङचौरको चरनक्षेत्रमा चर्दै गरेका भेडाहरु । यस क्षेत्रमा व्यवसायिक भेडापालन हुने गरेको छ । तस्बिर : कमल खत्री ...
तनहुँको आँबुखैरेनी गाउँपािलका–४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति । यहाँका ढुङ्गामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ । तस्बिर ः कृष्ण न्यौपाने ...
काठमाडौँ महानगरपालिका वडा–८ मा रहेको पशुपतिनाथ मन्दिर प्राङ्गणको घ्याम्पे सत्तलमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकार । तस्बिरः किरणराज विष्ट ...
भक्तपुर, ७ असार । आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारद्वारा दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको...
रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा, प्युठान\र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर...
आज गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । काठमाण्डौँको टुडिखेल सहित देशभर प्रदेश र पालिकास्तरमा कार्यक्रमहरुको आयोजना गरिएका छन् । ...
काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर : हरिराम...
काठमाडौँ, १ वैशाख : नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल । तस्बिर : कमल खत्री ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य। गुराँसको जङ्गल र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त...
हिमपात परेसँगै ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट शुक्रबार देखिएको कञ्चनजङ्घा, कुम्भकर्ण हिमशृङ्खलाको मनोरम दृश्य । तस्बिर ः सन्तोष पुर्कुटी ...
सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार...
ठेगाना:अनामनगर काठमाडौँ