ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै !

ग्रिनलेकमा राष्ट्रिय झण्डा फराइँदै !

  • आइतवार, अशोज ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाईमा रहेको मनाङको ङिस्याङ गाउँपालिका–१, पिसाङस्थित ग्रिनलेक(म्रिङ छो) ताल र आसपासका क्षेत्र अवलोकन गर्न आएका मिस नेपाल वर्ल्ड आस्माकुमारी केसी लगायत ताल परिसरमा राष्ट्रिय झण्डा फहराउँदै । पछिल्लो समय उक्त ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पयर्टकको सङ्ख्या बढ्दो छ । तस्बिरः नवीन लामिछाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी