सङ्खुवासभाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा निर्माण गरिएको चौंरीको स्तम्भ । तस्बिरः भविन कार्की ...
मनाङको अन्नपूर्ण पदमार्गस्थित विदेशी पर्यटकको चहलपहल । विशेषगरी पाँच हजार ४१६ मिटर उचाईमा रहेको थोरङ्ला पासका लागि आउने गर्दछन् ।...
परम्परागत पहिरनमा सजिएका दाङ देउखुरी राप्ती गाउँपालिका-५ स्थित मिलन महिला समूह लठ्ठहवाका थारु महिला । तस्बिर : कुलदीप न्यौपाने ...
नेवार सेवा समितिका नेवार समुदाय दाङको घोराही–१५ स्थित कृषि सामग्री केन्द्रको प्राङ्गणमा आजदेखि सुरु हुन लागेको १२औँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक महोत्सव–२०८० को अवसरमा घोराही...
कीर्तिपुर नगरपालिका– १८, दक्षिणकाली जानेबाटोमा रहेको टौदहको आकाशबाट देखिएको दृश्य । टौदहको लम्बाई करिब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई तथा ६ मिटर...
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्दै । यहाँ चट्टान आरोहणका लागि विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण छ । तस्बिर ः...
बेदकोट नगरपालिका– ३ स्थित धार्मिक पर्यटकीय क्षेत्र बेदकोटमा सोमबार रुखमा बसेको मधुहा चरा । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु ...
उदयपुरको सुन्दर गाईघाट झरना । यहाँ आन्तरीक पर्यटकहरु मनग्गे आउने गरेका छन् । ...
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा हिउँ खेल्दै तीर्थयात्री । तस्बिर : सन्तोष पुर्कुटी ...
राष्ट्रिय सोनाम ल्होछार-२८६० का अवसरमा शनिबार टुडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा सेलरोटी खाँदै विदेशी पर्यटक । तस्बिरः नारायण न्यौपाने ...
काठमाडौँ । नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलाइएको छ ।...
बाँकेको राप्ती सोनारी गाउँपालिका १ कुसुमस्थित राप्ती नदीमा ‘विश्व सिमसार दिवस–२०२४’ को अवसरमा शुक्रबार बाँके राष्ट्रिय निकुञ्जले १० ओटा घडियाल गोही छाड्दै । तस्बिरः...
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित ढोडेनीमा माघी पर्वको अवसरमा लुगुम्याल खाम समाज नेपालको आयोजनामा गरेको तारा फोड्ने कार्यक्रमको समापनको दिन बुधबार धनुष वाण हान्दै लुगुम्याल...
रसुवामा अवस्थित लाङ्टाङ हिमाल । विगतका वर्षहरुमा यो समयमा हिउँले ढाकेर सेताम्मे भइसक्ने यो हिमालमा यस वर्ष हिउँ कम परेको छ । तस्बिर :...
शुक्लाफाँटा नगरपालिका–७ को चुरे क्षेत्रमा देखा परेको रेड ह्विस्कर्ड बुलबुल चरा । यो चरा चुरे क्षेत्रमा पाईने गरेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु ...
गण्डकी, ११ पुस : मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा...
ठेगाना:अनामनगर काठमाडौँ