तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ । तस्बिर :...
बयालीस वर्षपछि सिन्धुलीगढीमा फर्किएको कालीतोप अवलोकन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेललगायत सरोकारवाला व्यक्तिहरु । तस्बिर राधिका बुढाथोकी ...
काठमाडौँ महानगरपालिकाको २९औँ महानगर दिवस २०८० को अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा लाखेनाच प्रस्तुत गर्दै कलाकार । तस्बिर : रत्न श्रेष्ठ ...
देशभर छठ पर्व सम्पन्न भएको छ । आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षका लागि छठ समापन भयो । छठ पर्व तराई र...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शनिबार बिहान शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रमको शुभारम्भ गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त ...
पोखराको फेवातालमा साइकल बोडमा सयर गर्दै विदेशी पर्यटक । तस्बिरः राधिका कँडेल ...
पोखरा महानगरपालिका–१३ स्थित केवलकार मनकामना नर्सरीमा सयपत्री फूल टिप्दै एक महिला । तस्बिरः धनबहादुर गुरुङ ...
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा मौलिक पहिरनमा सजिएका थारू समुदायका युवतीहरू । तस्बिर : विष्णुप्रसाद गौडेल ...
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई सोमबार ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घ भवनमा नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिँदै । तस्बिर :...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका किसान कोदो भित्र्याउँदै । म्याग्दीका किसानलाई कोदो र धान भित्र्याउने चटारो छ । तस्बिर :सन्तोष गौतम ...
दँशैमा लिंगे पिङमा रमाउदैँ । ...
पोखरामा आएका विदेशी पर्यटकहरु योगाभ्यासमा रमाउदै गरेको देखिएको छ । पोखरा नेपालको विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य हो । ...
मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ...
भक्तपुर दरबार स्क्वायरको फसी देग(शिलु महादेव मन्दिर) को बारेमा जानकारी लिँदै विदेशी पर्यटक । गत वर्षको तुलनामा यस वर्ष भक्तपुर घुम्न आउने विदेशी पर्यटक...
काठमाडौँ, १ असोज । तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो...
दोलखाको बिगु गाउँपालिका अवस्थित भोर्ले झरनामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिरः गोकर्ण भण्डारी ...
ठेगाना:अनामनगर काठमाडौँ