काठमाडौँ, २० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित...
चितवनको माडी नगरपालिका–१ बरुवाका शिवनारायण महतो आफ्नै घरको गाडामा सुत्केरी बुहारीसहित परिवारका सदस्यलाई घर लैजाँदै । बुहारी सोनामती महतोलाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान...
श्रींलकामा भारत बिरुद्धको एशियाकपको खेलमा नेपालको समर्थनमा युवाहरु । बर्षाका बीच पनि उनीहरुले नेपाली झण्डा फहराउदै हुटिङ गर्दै, नाँच्दै रमाईरहेका थिए । ...
नेवार समुदायको लाखे नाँच नाच्दै युवाहरु । ...
बागमती नदीमा र्याफ्टिङ गरेर बागमती नदी महोत्सवु गरिएको छ। बागमती तथा यसका सहायक नदीहरूको बिग्रदो अवस्थालाई सुधार गर्न नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन...
भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटयिक स्थल नागछाँगा । यो ठाउँको महत्वलाई उजागर गर्नको लागि यहि भदौ ४ गते नागपञ्चमीका दिन मेलाको आयोजना...
दङिशरण गाउँपालिका–४ वैवाङस्थित स्थानीयको घरनजिक खजुरको बोटमा तोप चराले बनाएको गुँड । तोप चराको भालेले गुँड बनाउछ भने, गुँड मन परेन भने पोथी गुँडभित्र...
डोटीको बगलेक अर्थात् मिनी खप्तड अहिले पर्यटकको रोजाईमा पर्न थालेको छ । दिपायल डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा रहेको बगलेखमा आन्तरिक पर्यटकहरुको भिडभाड देखिने...
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला । याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन् । तस्बिरः दिलकुमार लिम्बू ...
भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा । तस्बिरः युवराज विष्ट, भोजपुर ...
तनहुँको व्यास नगरपालिका-१० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको संक्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ ।...
राजधानीको कमलपोखरीमा अवस्थित २५ तलकाको स्काई टावर, जहाँबाट राजधानीको सुन्दर दृश्य देख्न सकिन्छ । तस्बिर : चन्द्रकला क्षेत्री ...
सिन्धुपाल्चोक, जुगल गाँउपालिका– ६ मा एम्बुलेन्स जाने बाटोको अभावमा स्थानीयवासीले बिरामीलाई बोकेर स्वास्थ्य केन्द्र तिर लैजाँदै । तस्बिर : रूपक पुरी ...
पोखराको फेवातालमा पहिलो पटक ड्रागन बोट रेस शुरु भएको छ । चीनबाट ल्याईएको ८ वटा बोट मध्य चार वटामा नेपाली र चार वटामा चीनीया...
प्रधानमन्त्री प्रचण्ड लुम्विनी केवलकारमा चढेर यात्रा गर्दै । बिहिबारबाट लुम्विनी केवलकार सञ्चालनमा आएको छ । ...
हालै काभ्रेको बेथानचोक भ्रमण गरेका लक्जेम्बर्गका मन्त्रीले बेथानचोक र लक्जेम्बर्ग उस्तै रहेको प्रतिकृया दिएका छन् । उनलाई जनप्रतिनिधि र स्थानीयले भव्य स्वागत गरेका थिए...
ठेगाना:अनामनगर काठमाडौँ