चितवनको माडी नगरपालिका–१ बरुवाका शिवनारायण महतो आफ्नै घरको गाडामा सुत्केरी बुहारीसहित परिवारका सदस्यलाई घर लैजाँदै । बुहारी सोनामती महतोलाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान ५ बजे स्थानीय बरुवा स्वास्थ्य चौकीमा गडामा राखेर लैजानुभएका महतोले साँझ ५ बजे नातिनीसहित घर ल्याउनुभएको हो । तस्बिर : कृष्ण आचार्य
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline