जात्रामा जिब्रो छेडेपछि पशुपतिनाथको मन्दिर परिक्रमा गर्दै श्रेष्ठ

जात्रामा जिब्रो छेडेपछि पशुपतिनाथको मन्दिर परिक्रमा गर्दै श्रेष्ठ

  • शनिबार, अशोज १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

मध्यपुर थिमि-५ चोडे टोलका बालराम श्रेष्ठ येँया पुन्हिको दिन शुक्रबार मध्यपुर थिमि दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएर विश्व सम्पदा सूचिमा रहेको श्री पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै । श्रेष्ठले १७ वटा दीप बलेको बाँसबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर मध्यपुर थिमिको दिगुटोल, सिद्बिकाली, सानोठिमी, पेप्सीकोला, गुहेश्वरीहुँदै पशुपति परिक्रमा गरि पुनः थिमि पुग्नुभएको थियो । । तस्बिर : रत्न श्रेष्ठ

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी