तिहार लक्ष्मी पूजामा काठमाण्डौँ उपत्यका सहित देशका सबै शहरमा झिलिमिलि देखिएको छ । घर घरमा झिलिमिलि वत्ती र बत्तीहरु बालिएका कारण शहरहरु उज्यालो देखिएका...
काठमाडौं, ७ कात्तिक । घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही...
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा जाने पदमार्ग ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तामावा हुँदै हिमाल कञ्चनजङ्घा हिमालको आधारशिविर जाँदै वाह्य पर्यटक । तस्बिर : दिलकुमार...
सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको...
भक्तपुरको गुन्डु र आसपासको क्षेत्रमा फूलेका मखमली र सयपत्री फुल । तिहार नजिकिएसँगै यसरी ढकमक्क फुल फुलेर गाउँ बस्ती निकै मनमोहक बनेको छ । भक्तपुर...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ९ स्थित पलाञ्चोक भगवती मन्दिर । जहाँ बडा दशैंमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । तस्बिर: पेमा लामा ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ९ स्थित पलाञ्चोकडाँडाबाट देखिएको पाँचखाल उपत्यका । तस्बिर: पेमा लामा ...
संविधान दिवसको अवसरमा आज टुडिखेलमा सरकारले बिशेष समारोहको आयोजना गरेको छ । सो समारोहमा राष्ट्रपति, प्रधानमन्त्री एवं संवैधानिक प्रमुखहरु उपस्थित थिए । सो अवसरमा सेनाले...
मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला पुगेका पर्यटक सिमकोट लाग्नामा दृश्य अवलोकनका साथै मनोरञ्जन लिँदै । तस्बिरः दाने बोहरा ...
भक्तपुर, २९ भदौ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ । बिहान...
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा...
न्युज कारखाना काठमाडौं, २६ भदौ सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान...
काठमाडौं, १४ भदौ । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। हरेक वर्ष भाद्र शुक्ल...
न्युज कारखाना लमजुङ, १३ भदौ लमजुङकाे राइनास नगरपालिका–८, हर्राबोटकी २६ वर्षीया गोमा जिनी नेपाली आफ्नै कृषि फर्ममा काम गर्नमै व्यस्त छिन् । उनी त्रिचन्द्र कलेज...
माथि टोपी खस्ने अक्करे भीर । तल सलल… बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै गरिने यात्राका क्रममा...
मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान आफ्नो बगैचाको स्याउ टिप्दै । यहाँका किसानहरु अहिले स्याउ टिप्न व्यस्त छन् । । तस्बिरस्रामदेवि...
ठेगाना:अनामनगर काठमाडौँ