चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङ्ग्रोमाथि खाली गोडा नाच्दै डाङ्ग्रेहरु । चाँगुनारायण नगरपालिकाको ताथली सौडोलस्थित...
भक्तपुर, २ वैशाख । भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने...
सिरहा, ३० चैत । धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार...
लमजुङ, २८ चैत । कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएको लमजुङको पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएको छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने...
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुनुहुन्छ । सो अवसरमा उहाँले म्युजिकल...
म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा लालिगुराँस फूलेपछिको रमणीय दृश्य । तस्वीर: ध्रुबसागर शर्मा ...
काठमाडौँ, ३ चैत । केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो । सामान्यतया यो वर्ष अरुको...
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ र लमजुङको सिमानामा पर्ने मस्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको बुङ्क छहरामा मनोरञ्जन लिन आएका विदेशी पर्यटक । दैनिक २० देखि ३०...
११२औँ अन्तरराष्ट्रिय महिला दिवसका दिन मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरमा घर बनाउने काममा मजदुरी गर्दै थारु समुदायका महिला । नारी दिवस भएपनि जीविका चलाउन दैनिक मजदुरीमा...
पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले पशुपतिनाथ क्षेत्र सजाइएको...
तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित देउरालीडाँडामा राखिएको १६ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा । पछिल्लो समय यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ...
सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको भरत तालमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर: चन्द्रकला क्षेत्री ...
घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू...
देशभर मौसममा परिवर्तन आएसँगै परेको हिमपातले डाँडाहरुमा पर्यटकहरुको चहल पहल देखिएको छ । चन्द्रागिरी लगायतका डाँडामा आन्तरीक पर्यटकहरु हिँउ हेर्न र खेल्न पुगेका छन्...
म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीसँगै टिकटक बनाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ । तस्वीरः...
शुक्लाफाँटा नगरपालिका– ८, नौखरीका परम्परागत पहिरनमा थारु युवती । परम्परागत पहिरनमा युवतीको आकर्षण रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु ...
ठेगाना:अनामनगर काठमाडौँ