धान दिवसः मन्त्रीले मेसिनबाट रोपाई गरे ( फोटो फिचर )

धान दिवसः मन्त्रीले मेसिनबाट रोपाई गरे ( फोटो फिचर )

  • बुधबार, असार १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

असार १५ ललितपुर । आज राष्ट्रिय धान दिवस । आज दही चिउरा खाने र हिलोमा पसेर धान रोपाई गर्ने चलन । ६१ सालदेखि धान दिवस मनाउन थालिएको हो ।

आज ललितपुरको खुमलटारमा रहेको बाली विज्ञान अनुसन्धान केन्द्रको फर्ममा कृषि मन्त्री महेन्द्र राय यादव, मन्त्रालयका कर्मचारीहरुले धान रोपाई गरेका छन् ।

मन्त्री यादवले अत्याधुनिक मेसिनबाट धानको बिउ रोपेका थिए भने अन्य सहभागीले हातैले धान रोपाई गरेका थिए ।
आज देशका अधिकाश जिल्लामा धान दिवसको अवसरमा रोपाई धमाधम भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी