आगोको भुङ्ग्रोमाथि खाली खुट्टा नाच्दै डाङ्ग्रेहरु

आगोको भुङ्ग्रोमाथि खाली खुट्टा नाच्दै डाङ्ग्रेहरु

  • सोमवार, बैशाख ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङ्ग्रोमाथि खाली गोडा नाच्दै डाङ्ग्रेहरु ।

चाँगुनारायण नगरपालिकाको ताथली सौडोलस्थित गिरी बस्तीमाखली खुवाउने क्रममा १०८ भारी दाउराको आगो बाल्दै डाङग्रेहरु ।

चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा गए राति खली खुवाउने क्रममा आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रे ।

 

तस्बिर: रमेश गिरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी