देशभर छठ पर्व सम्पन्न भएको छ । आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षका लागि छठ समापन भयो । छठ पर्व तराई र पहाड जोड्ने पुलको रुपमा पनि विकास हुँदै गएको छ । यो वर्ष उल्लेख्य रुपमा पहाडी समुदाय पनि छठमा सहभागी भएको पाईयो ।
तस्वीरहरु :









यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline