काठमाडौं, १२ बैशाख । गोरखा भुकम्पको स्मृति दिवस मनाइएको छ।
धरहरास्थित एक कार्य्रकम गरी सो स्मृति दिवस मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र गृह मन्त्री रमेश लेखकसहितको उपस्थितिमा सो दिवस मनाइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline