नुवाकोटको नयाँ कुमारी !

नुवाकोटको नयाँ कुमारी !

  • बुधबार, अशोज २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

नुवाकोटको नयाँ कुमारीको रुपमा चयन हुनुभएकी प्रार्थी डङ्गोल । विदुर नगरपालिका–२ मा अवस्थित तलेजु भवानीको राजकीय जिवित देवीको रुपमा छ वर्षीया प्रार्थी डङ्गोललाई यही असोज ६ गते घटस्थापनाका दिन तान्त्रिक विधि मार्फत कुमारी प्रतिस्थापन गरिएको हो भने फूलपातीको दिनको शुभ साइतमा कुमारीको आभूषण र बस्त्रले सुसज्जित गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी