दाङको घोराही उपमहानगरपालिका–१३ स्थित डुम्मरगाउँमा तिहार पर्वलाई लक्षित गर्दै बाहिरी जिल्लामा पठाउनका लागि सयपत्री फूलको माला उन्दै पुष्प व्यवसायी। दाङमा सयपत्री फूलको माला थोकमा एक सयदेखि दुई सय पचास रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline