मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ भन्सार नजिकै कोरोला बोर्डर पुग्नुभन्दा करिब २ किलोमिटर अगाडि सेल्फी डाँडानजिकै उकालो सडकको हिउँ नेपाल प्रहरीको जवानले पन्छाएर सहज बनाएको छ । सोमबार रातिदेखि परेको भारी हिमपातले मुस्ताङको उपल्लो भेग मुक्तिनाथदेखि कोरोला बोर्डरसम्मको सडक पुर्णरूपमा अवरुद्ध बनाएको थियो । तस्बिरः सुशीलबाबु थकाली
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline