म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट देखिएको संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । तस्बिर सन्तोष गौतम
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline