११ मङ्सिर, काठमाडौं । अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएपछि उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल...
काठमाडौं, १० मंसिर । मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ ९बिओपी० स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि...
काठमाडौं, १० मंसिर । प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ ।...
महोत्तरी, १० मंसिर । उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन...
धनुषा, १० मंसिर । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजदेखि शुरु हुँदैछ । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष...
काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । अस्वस्थ भएपछि उहाँ आज विहान फेरि महाराजगन्ज स्थित त्रिवि शिक्षण...
काठमाडौँ, ९ मङ्सिर । माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा...
काठमाडौं, ९ मंसिर । बालाचतुर्दशी पर्व अन्तरर्गत दिवङ्गत पितृका नाममा आज शतबीज छरिँदैछ । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ...
काठमाडौं, ९ मंसिर। ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता’ भन्ने मूल नाराका साथ आजबाट लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । प्रत्येक वर्ष...
पोखरा, ९ मंसिर । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको गाडिमा बम विस्फोट गराएको छ । पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम...
काठमाडौं, ९ मंसिर । मोटरसाइकलमार्फत यात्रुलाई ‘राइड सेयरिङ’ सेवा दिंदै आएका ‘टुटल र ‘पठाओ’ लाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौंको स्वयम्भू ट्राफिकले चालक...
दोलखा, ९ मंसिर । दोलखा विगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँ छाडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी...
काठमाडौँ, ८ मङ्सिर । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा...
काठमाडैं, मंसिर ८ । काठमाडौं, धादिङ र चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पृथ्वीराजमामार्गस्थित धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा आज बिहान जन्ती बोकेको...
८ मंसिर, काठमाडौं । बालाचतुर्दशी अन्तर्गत आज दिवंगत पितृका नाममा दीपदान गरिँदै छ । दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी...
काभ्रे। चौरी देउरालीमा पर्यटकीय सम्भावना, आधार र चुनौति बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । काभ्रेको कोसिपारी चौरीदेउराली गाउँपालिकामा पर्यटकीय गुरुयोजना बनाउन शनिबार आयोजित कार्यक्रम नेपाल पर्यटन...
ठेगाना:अनामनगर काठमाडौँ