काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । अस्वस्थ भएपछि उहाँ आज विहान फेरि महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना हुनुभएको छ ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो । उहाँलाई पेट दुख्ने समस्या देखिएको र स्वास्थ्य जाँच भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline