अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय...
रबिन्द्र यादव / नवलपरासी पश्चिममा घर गोठमा आगलागी हुँदा जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ श्रीरामपुर स्थित सुर्यबली यादवको घर...
सङ्घीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गर्नुभएको...
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा...
बिरगंज , फागुन ५ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरद्वारा पर्सामा सरुवा भएर पुगेकी एसपी गंगापन्तलाई स्वागत गरिएको छ । सामुदायिक...
काठमाण्डौं फागुण ५ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ । विकलाई वानेश्वरबाट दिउसो डेढ बजे नियन्त्रणमा...
वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म...
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...
काठमाडौँ, ५ फागुन । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको...
मध्यपुरथिमि, ५ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक...
बाँके, ५ फागुन । बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना...
धनगढी, ५ फागुन । नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग गरेको...
काठमाडौं, ४ फागुन । प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालयमै...
काठमाडौं, ४ फागुन । ब्रेन ट्युमरका कारण निधन भएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रमान सिंह राउतको आइतवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि ब्रेन ट्युमर...
दमक फागुण ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर झापा दमक पुगेर सरकार ढाल्न षड्यन्त्र गरीरहेको जिकिर गरेका छन् । दमकमा आयोजित सभामा बोल्दै उनले...
सरकारी जग्गा संरक्षणमा आक्रामक भएर लागेको वर्तमान सरकारले अहिलेसम्म व्यक्तिले दर्ता गरेको २६४ बिघा सरकारी जमीन फिर्ता ल्याएको छ । व्यक्तिको नाममा दर्ता भएको उक्त...
ठेगाना:अनामनगर काठमाडौँ