सामुदायिक सेवा केन्द्र मुर्लीद्धारा पर्साकी नयाँ एसपी गंगा पन्तलाई स्वागत

सामुदायिक सेवा केन्द्र मुर्लीद्धारा पर्साकी नयाँ एसपी गंगा पन्तलाई स्वागत

  • सोमवार, फाल्गुन ५, २०७६
  • राहुल गुप्ता

  • 11.9K
    SHARES

बिरगंज , फागुन ५ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा मुर्ली श्रीपुरद्वारा पर्सामा सरुवा भएर पुगेकी एसपी गंगापन्तलाई स्वागत गरिएको छ ।
सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उनको स्वागत भएको थियो । पन्त केही दिन अघि मात्रै पर्सामा पुगेकी थिईन् । कार्यक्रममा जेष्ठ नागरिक पर्साका अध्यक्ष एवं प्रतीक दैनिकका प्रधान सम्पादक तथा सामुदायिक सेवा केन्द्रका वरिष्ठ सल्लाहकार जगदीश शर्मा , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , वडा नं ११ र १२ का अध्यक्ष प्रधुमन सेढाई , रामदरश कुस्वाह , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुनार साह , समाजसेबि पसुपती बिक्रम शाह , उषा शाह , अलपाईन स्कुलका प्रिन्सिपल बिनोद उपाध्याय , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , समाजसेबि डा. अनिल कुमार झा , धर्मेन्द्र पटेल , पुरुषोतम दुबे , त्रिमुर्ति टोल सुधार समितिका अध्यक्ष एवं शिक्षिका उषा मिश्र ,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु लगायत सर्वसाधारणको सहभागीता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ