अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक पक्राउ

अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक पक्राउ

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौं फागुण ५ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ । विकलाई वानेश्वरबाट दिउसो डेढ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ । यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहितलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ