असार २१ काठमाडौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २५ वटा प्रयोगशालामा भएका चार हजार सात...
बाजुरा, २१ असार । शुक्रबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण बाउली खोलाले ठूलो क्षति पु¥याएको छ । बडिमालिका नगरपालिका मार्तडी हँुदै बग्ने बाउली...
२१ असार । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका...
मान्म, २१ असार । नरहरिनाथ गाउँपालिका–७ माल्कोटको दुदुल्लीमा पहिरो जाँदा एक महिलाको मृत्यु भएको छ । माल्कोटको भैँसी चराउने लेक दुदुल्लीमा शनिबार पहिरो जाँदा...
धनगढी, २१ असार । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य...
सुर्खेत, २१ असार । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा सामुदायिक विद्यालयहरुको विकल्प खोज्न थालेको छ । प्रमुख जिल्ला...
काठमाडौँ, २० असार । मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
काठमाडौँ, २० असार । विभिन्न राजनीतिक दलका नेताहरुले रुकुम चौरजहारी हत्याकाण्डको सन्दर्भमा छानबिन गर्न गठित उच्चस्तरी संसदीय छानबिन विशेष समितिका संयोजक देवेन्द्र पौडेलसँग घटनाबारे...
काठमाडौँ, २० असार । वाग्मती सफाइ महाअभियानको ३७३औँ हप्तामा नदी किनारको गुह्येश्वरी, पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण...
जनकपुरधाम, २० असार । मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ । करिब रू. तीन...
विराटनगर, २० असार । नेकपा भित्र देखिएको विवादको प्रभाव तल्लो तह सम्म पनि पर्न थालेको देखिएको छ । शुक्रबार देशका विभिन्न जिल्लामा ओली पक्षका...
मनाङ, २० असार । गण्डकी प्रदेश सरकार पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवद्र्धन गर्न पदमार्गको नक्साङ्कनमा जुटेको छ । गुरुयोजनामा छुटेकास्थलको पाँच जिल्लासँग जोड्दै पदमार्ग...
बझाङ, असार २० । बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु भएको पुष्टी भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना छन् । ४६...
चिप्लेढुङ्गा, १९ असार । बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ । महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५...
कञ्चनपुर, २० असार। विश्वव्यापी रुपमा महामारी फैलिएको कोभिड९१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै...
वीरगञ्ज २०, असार । नेपाल-भारत जोड़ने मुख्य सड़क वीरगञ्ज रक्सौलस्थित मितेरी पुल मर्मत कार्य सुरु गरिएको छ । पर्सा क्षेत्र नम्बर १ का सांसद...
ठेगाना:अनामनगर काठमाडौँ