आज २ सय ९३ संक्रमित थपिए, जम्मा १५ हजार ७ सय ८४ पुग्यो

आज २ सय ९३ संक्रमित थपिए, जम्मा १५ हजार ७ सय ८४ पुग्यो

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

असार २१ काठमाडौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यस क्रममा आज देशभरका २५ वटा प्रयोगशालामा भएका चार हजार सात सय १० जनाको पीसीआर परीक्षणका क्रममा २ सय ९३ संक्रमित फेला परेका छन् । यो सगैँ देशभर अहिले सम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् । देशमा हाल सम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भईस्केको छ भने ६ हजार ४ सय बढी निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ