काठमाडौँ,२० असार । खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ ।झडपमा परी ४ जना प्रहरी घाइते भएका छन्। सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई...
झिमरुक, २० असार । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं...
कास्की, २० असार । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक...
बाजुरा, २० असार । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं...
काठमाडौँ, २० असार । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवी को टोलीले पक्राउ...
बझाङ,२० असार । शनिबार बझाङमा गएको पहिरोले दुई जनाको ज्यान लिएको छ भने सात जना अझै बेपत्ता छन् । १८ घर पू बगाएको र...
काठमाडौँ, २० असार । शनिबार बस्ने भनिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय...
भद्रपुर, २० असार । एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन...
तेह्रथुम, २० असार । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन्...
मेलम्ची,२०असार । सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो । खाडीचौरस्थित सदाबहार...
काभ्रेपलाञ्चोक, २० असार । पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित...
कन्चनपुर, २० असार । कञ्चनपुर जिल्लामा एक प्रेम जोडीले नहरमा हाम फालेका छन् । भीमदत्त नगरपालिका–१ को भाँसी स्थित मुल नहरमा उनीहरुले हाम फालेका...
१९,असार । भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई आज उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका...
धम्बोझी, १९ असार । बर्दियाको गेरुवा गाउँपालिकामा सलह देखिएपछि किसान चिन्तित भएका छन् । भारतबाट नेपाल आएको सलह किसानले लगाएका बालीनालीमा देखा परेको छ...
चिप्लेढुङ्गा, १९ असार । झारपातबाट सुन्दर कलाकृति बनाउने पोखरेली कलाकार मिलन शेरचनले बन्दाबन्दीका समयमा समस्यामा परेर घरभाडा तिर्न नसक्ने विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको...
विराटनगर, १९ असार । प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी...
ठेगाना:अनामनगर काठमाडौँ