टीकापुर, १ साउन । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको...
वाग्मती, १ साउन । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरुआत गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका...
साउन १ काठमाण्डौं । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीको उपचारमा ह्याम्स अस्पतालको खर्च महंगो भएको भन्दै सोल्टी...
काठमाडौं, १ साउन । सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आजबाट सञ्चालनमा आएको छ । लकडाउन भएसँगै रोकिएको साझा यातायतको सेवा आजबाट २६ वटा बसमार्फत काठमाडौंका...
काठमाडौँ, १ साउन । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै...
महोत्तरी , १ साउन । लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै...
दमौली,१ साउन । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर...
सिन्धुपाल्चोक ,१ असार । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी...
सप्तरी,१ साउन । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले बुधबार...
खोटाङ, १ साउन । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको १९औँ स्मृति दिवसमा बुधबार खोटाङको मुडेमा निर्माणाधीन शहीद पार्कमा वृक्षारोपण गरेको छ । तत्कालीन नेकपा माओवादीको सशस्त्र...
खोटाङ, १ साउन । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको...
साउन १ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा...
कास्की,१ साउन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारले गत असार २६ गते राति पोखरा महानगरपालिका–२५ सराङकोटमा गएको पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी...
काठमाडौँ ,१ साउन । सशस्त्र प्रहरी मुख्यालयले दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारीलाई निलम्बन गर्न भनि गृहमा पत्र पठाएको...
काठमाडौँ,१ साउन । सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा...
पर्सा, ३१ असार । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको चौथो गाउँसभाले नीति तथा कार्यक्रम बहुमतको आधारमा पारित भएको छ । पकाहामैनपुर गाउँपालिका वडा नं. ३ मा...
ठेगाना:अनामनगर काठमाडौँ