खोटाङ, १ साउन । शहीद दिलकाजी–इन्दिरा कार्की दम्पत्तिको १९औँ स्मृति दिवसमा बुधबार खोटाङको मुडेमा निर्माणाधीन शहीद पार्कमा वृक्षारोपण गरेको छ ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्धमा होमिएका शहीद कार्की दम्पत्तिको वि।सं। २०५९ असार ३१ गते तत्कालीन शाही सेनाले गोली हानी हत्या गरेको गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline