बिराटनगर, मङसिर्, २४ गते । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । मंलवार दिउँसो ईलाका प्रहरी कार्यालय रङगेलीबाट...
नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुभएको छ । सोमबार भारतबाट घर फर्कने...
मंसीर २३ काठमाण्डौं । मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको भन्दै घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ...
धनुषा , २३ मंसिर । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार पूर्व–पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिका सडकखण्डमा...
तनँहु , २३ मंसिर । जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई ३० वर्षपछि आज पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–११...
रसुवा , २३ मंसिर । गत आइतबारदेखि बेपत्ता भएकी एक बालिका आज मृतावस्थामा भेटिएकी छन् । कालिका गाउँपालिका वडा नं १ राम्चे ग्राङ क्षेत्र, फैक्रिगाङ...
मंसीर २३ काठमाडौँ । नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ...
चितवन , २३ मंसिर । कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन्...
मंसीर २३ काठमाण्डौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर...
काठमाडौँ , २२ मंसिर । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र रु सात लाख क्षतिपूर्ति...
खोटाङ, २२ मङ्सिर । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाटको ‘दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना’का लागि परीक्षण गरिएको सुरुङबाट देखिएको दूधकोशी...
अर्घाखाँची , २२ मंसिर । अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् । पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य...
मंसिर २२, रुकुम पश्चिम । विप्लव नेतृत्वको नेकपाका पालिका सेक्रेटरीसहित २ जना कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले सानीभेरी गाउँपालिका सेक्रेटरी आठबीसकोट नगरपालिका–३ का २३...
काठमाडौँ, २२ मंसिर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले सफाइ दिएको छ। जिल्ला अदालत सुनसरीले आज सफाइ दिएको हो । सोमबार न्यायाधीश...
महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार...
कैलाली, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) का दुई नेता जनक विष्ट र बिबेक भट्ट रिहा भएका छन्...
ठेगाना:अनामनगर काठमाडौँ