खोटाङ, २२ मङ्सिर ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाटको ‘दूधकोशी जलाशययुक्त जलविद्युत परियोजना’का लागि परीक्षण गरिएको सुरुङबाट देखिएको दूधकोशी नदी । एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक लगानीमा सञ्चालन हुने उक्त आयोजनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline