कैलाली, २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) का दुई नेता जनक विष्ट र बिबेक भट्ट रिहा भएका छन् ।
गत कार्तिक २६ गते कैलालीको गोदावरी नगरपालिका बाट गिरफ्तार विष्ट र भट्ट आज जनही १५ हजार धरौटीमा रिहा भएका हुन् ।
उनिहरुलाई जिल्ला अदालत कैलालीले धरौटी सहित तारेखमा छोडेको हो । चन्दा असुली गरेको आरोपमा प्रहरीले पक्राउ गरि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको थियो ।
हिरासतमा रहेकै बेला विद्यार्थी नेता जनक बिस्ट लाई कोरोना संक्रमण समेत पुष्टि भयको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline