काठमाडौं, १९ पौष । वैद्य माओवादी निकट युवा संगठनका एक केन्द्रिय सदस्यलगाएत पाँच सहित ६ जना कार्यकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीमा प्रवेश गरेका छन् । आज...
काठमाडौ १९ पौष । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार र मधेशी मोर्चाबीच हुने अबको वार्ता निर्णायक हुने बताउनु भएको छ । आज बिहान बिराटनगरमा पत्रकारहरु...
काठमाडौ १९ पौष । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाईते...
हेटौँडा, १९ पुस । मकवानपुर होटल एसोसिएसन हेटौँडाको आयोजनामा दुई दिने सातौँ सडक खाना महोत्सव शनिबार सम्पन्न भएको छ । मकवानपुर जिल्लाको होटलहरुको प्रवद्र्धन गर्ने...
भोजपुर, १८ पुस । यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ । रुद्राक्ष नेपालको...
काठमाडौ १८ पौष । युवा संघ नेपालले नयाँ संविधानका विषयमा जनतालाई बुझाउन नसक्दा मुलुकमा अहिलेको समस्या उत्पन्न भएको जनाएको छ । पूर्व पश्चिम अभियानमा रहेका एमालेको...
कञ्चनपुर, १८ पुस । तीन वर्षअघि गाउँमा पु¥याइएका विद्युत्का पोल गाड्न नपाउँदै थन्क्याइएपछि कञ्चनपुरको पिलरीफाँटाका बासिन्दाले घरघरमा सौर्यऊर्जा जडान गरेका छन् । विद्युत्का पोल नगाडिएपछि...
काठमाडौं,१८ पुस । गत बैसाख १२ गतेको भुकम्प पश्चात पराकम्प जाने क्र अझै रोकिएको छैन । य सै क्रममा आज सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २...
काठमाडौ १७ पौष । भारतबाट अवैध रुपमा जर्किनमा राखेर ल्याउँदै गरेको दुईसय ४० लिटर डिजेल मधेसी मोर्चाका कार्यकर्ताले नष्ट गरेका छन् । उनीहरुले बर्दिया सदरमुकाम गुलरिया–नेपालगञ्ज...
काठमाडौ १७ पौष । आज अंग्रेजी नयाँ वर्ष, नेपाल लगायत विश्वभर नयाँ वर्षको स्वागत गर्दै विविध कार्यक्रम गरी मनाइदैछ । इस्वी सम्वत अनुसार गएराती १२ बजेदेखि...
पुनर्वास (कञ्चनपुर), १७ पुस । सामाजिक तथा विकास निर्माणमा बालबालिकाको पहुँच विस्तार गरी बालमैत्री स्थानीय निकाय बनाउन जिल्लाको दक्षिण भेगमा रहेको पुनर्वास नगरपालिकामा पहल थालिएको...
चौतारा, १७ पुस । बाबुआमा गुमाएका अनाथ बालबालिकाका लागि शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले बालसंरक्षण अक्षयकोषको स्थापना कार्य सिन्धुपाल्चोकको दुई नगरपालिका र सबै गाविसमा लक्ष्यभन्दा...
काठमाडौँ, १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मिनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई आज कार्यस्थलमा नै पक्राउ गरेको छ । आयोगको...
दमौली, १६ पुस । पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस–५ स्थित मुसेखोलामा आज ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको...
काठमाडौं, १६ पुस । नेकपा माओवादीका नेता भरत बम ‘रणबीर’ ले आफुले डिसेम्बर २९ मा सामाजिक सञ्जाल फेुसबुकमा लेखेको स्टाटसलाई लिएर केही सञ्चार माध्यामले तथ्य...
काठमाडौं,१६ पुस । गत बैसाख १२ गतेको भुकम्प पश्चात पराकम्प जाने क्र अझै रोकिउको छैन । यसैबीच सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प...
ठेगाना:अनामनगर काठमाडौँ