सडक खाना महोत्सव सम्पन्न

सडक खाना महोत्सव सम्पन्न

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

हेटौँडा, १९ पुस ।

मकवानपुर होटल एसोसिएसन हेटौँडाको आयोजनामा दुई दिने सातौँ सडक खाना महोत्सव शनिबार सम्पन्न भएको छ ।

मकवानपुर जिल्लाको होटलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सडकमै खाउ“ सडकमै रमाउ“ भन्ने नारा दिइएको उक्त सडक खाना महोत्सवमा विभिन्न किसिमका परिकारको ४६ वटा कक्षका साथै हस्तकलाको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमको समेत प्रस्तुति रहेको थियो ।

हरेक वर्ष आयोजना भइरहेको सडक खाना महोत्सवमा हजारौँ को सङ्ख्यामा मानिसको उपस्थिति रहेको तथा करिब रु २० लाख बराबरको कारोबार भएको मकवानपुर होटल एसोसिएसनले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ