सिन्धुपाल्चोकमा एकाबिहानै पराकम्प

सिन्धुपाल्चोकमा एकाबिहानै पराकम्प

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं,१८ पुस ।

गत बैसाख १२ गतेको भुकम्प पश्चात पराकम्प जाने क्र अझै रोकिएको छैन । य

सै क्रममा आज सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ ।

राती ३ बजेर १५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो सँगै बैशाख १२ गते ७ दशलमव ८ रेक्टर स्केलको भूकम्प गएपछि ४ रेक्टर स्केल माथिका ४ सय २१ पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ